त्रासका कारण सर्लाहीको दुई गाउँ पुरुषहीन
कात्तिक १९, काठमाडौँ | सर्लाही जिल्लाको दक्षिणपश्चिम क्षेत्रस्थित रामनगर गाउँपालिका अन्र्तगत बोहर्वा गाउँमा केही दिनअघि वडाध्यक्षमाथि कुटपिट एवं गोली प्रहारबाट एकजनाको मृत्यु र ७ ७ जना घाईते भएपछि आक्रमण संलग्न...