जेलबाटै चल्छ समीरको आपराधिक सञ्जाल
कात्तिक १३, काठमाडौं | निर्माण व्यवसायी महासंघका तत्कालिन अध्यक्ष शरदकुमार गौचनको हत्या अभियोगमा जेल सजाय भोगिरेका समीरमान सिंह बस्नेतले जेलबाटै आपराधिक गतिविधि सञ्चालन गरेको खुलेको छ । प्रहरीले सोही हत्या अभियोग...