वामदेवलाई अर्को झड्का, गौतमले राखेको प्रस्ताव प्रधानमन्त्रीद्वारा अस्वीकार
कात्तिक २८, काठमाडौं | राष्ट्रिय विकास प्राधिकरण गठन गर्न र त्यसको नेतृत्व आफुलाई दिन नेकपा नेता वामदेव गौतमले राखेको प्रस्ताव प्रधानमन्त्री केपी ओलीले अस्वीकार गरेका छन् । रुष्ट गौतमले गैर नाफामुलक...