प्रचण्ड-ओलीमाथि नेता नेपालको अविश्वास, गरे छुट्टै भेला
असोज १३, काठमाडौँ | नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विवाद सांगठानिक एकता प्रक्रिया टुंगो नलाग्दै उत्कर्षमा पुगेको छ ।आन्तरिक विवादको कारण सांगठनानिक एकता प्रक्रिया लम्बिएको बेला नेतृत्वको विवाद सतहमा आएको...