खाडी मूलुकमा महिलालाई श्रमस्वीकृति फुकाउन श्रम मन्त्री विष्टको प्रयास
असोज १९, काठमाडौं | श्रम मन्त्रालयले खाडीमा कार्यरत घरलु कामदारलाई पुनः श्रमस्वीकृति नदिदा उनीहरू स्वदेश फर्कन नपाएको भन्दै संसदीय समितिको ध्यानाकर्षण गराएको छ ।मन्त्रालयले संसद्को उद्योग तथा वाणिज्य र श्रम...