भाजपा नेता भन्छन् ‘त्रिभुवन विमानस्थल खतराको सूचीमा छ’
असोज ६, काठमाडौं | भारतीय जनता पार्टीका वरिष्ठ नेता विजय जौलीले नेपालको एक मात्र अन्तराष्ट्रिय विमानस्थल खतरनाक भएको भन्दै नेपालका प्रधानमन्त्रीलाई आफूले चिठ्ठी लेखेको एक पत्रमर्फत खुलासा गरेका छन् । भारतीय...