केसी पक्राउपछि प्रधानमन्त्रीले दिए यस्तो कडा प्रतिक्रिया
पुस २५, काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले अनशनरत डा. गोविन्द केसीलाई विनाजानकारी प्रहरीले पक्राउ गरेको भन्दै आपत्ति जनाएका छन् ।
गृह मन्त्रालयको जिम्मेवारीसमेत सम्हालेका देउवाले आफूलाई कुनै जानकारी नगराई पक्राउ गरेको...