जेठ ७, काठमाडौँ | अदालतले कांग्रेस नेता रामजी पौडेल बादलको हत्यामा सलग्न ६ जनालई जन्मकैदको फैसला गरेको छ । न्यायधीश उमेशप्रसाद लुईटेलको इजलासले आईतबार राजु रानाभाट, रविन केसी, अशोक गुरुङ, सन्दीप...