बन्दले मधेसमा तनाव: राजपाको आन्दोलन रोकिएन

असार ३, काठमाडौँ ।
सिरहामा प्रहरी चढेको गाडी तोडफोड
सिरहाका सडकमा मोटरसाइकलबाहेकका ठूला सवारीसाधन चलेनन् । बजार, शैक्षिक संस्थाहरू पनि खुलेनन् ।
पूर्व–पश्चिम लोकमार्गअन्तर्गत गोलबजारमा राजपाका कार्यकर्ताले प्रहरी चढेको गाडीमा...