भारतले भन्यो-नेपालमा तेस्रो मुलुकलाई विद्युत उत्पादनमा रोक
मंसिर २३, काठमाडौ | नेपालमा तेस्रो मुलुकका जलविद्युत लगानीकर्तालाई रोक लगाउने गरी भारतले अन्तरदेशीय विद्युत व्यापार निर्देशिका बनाएको छ । भारतीय उर्जा मन्त्रालयले सोमबार उक्त निर्देशिका जारी...