कांग्रेसमा आकांक्षी धेरै भएपछि उम्मेदवार छनोटमा किचलो
भदौ १८, काठमाडौं । आकांक्षी धेरै भएपछि कांग्रेसलाई उम्मेदवारको टुंगो लगाउन सकस परेको छ ।एक साताभन्दा बढी समय उम्मेदवार छान्न केन्द्रीय कार्यालय रोजेको कांग्रेसले नेता–कार्यकर्ताको भिड र दबाबपछि ठाउँ सार्दै...