होमवर्क नगरेको भन्दै छात्रामाथि निर्घात कुटपिट
पुस १४, काठमाडौँ | इटहरीस्थित एक विद्यालयमा अध्ययनरत छात्रामाथि होमवर्क नगरेको भन्दै शिक्षकद्वारा निर्घात कुटपिट गरिएको छ। इटहरी उपमहानगरपालिका–२ मा रहेको चन्द्र मेमोरियल इङलिस स्कुलमा कक्षा ५ मा अध्ययनरत १०...