Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
SajhaSabal समाचार

पत्रपत्रिकाबाट

6,312 समाचार

समाचार

६ महिना नपुग्दै सरकार परिवर्तनको चलखेल सुरु
3 मिनेट पढाइ

६ महिना नपुग्दै सरकार परिवर्तनको चलखेल सुरु

असार ११, काठमाडौँ । प्रतिनिधिसभाको अङ्क गणितमा ३२ सिट भएको नेकपा माओवादी केन्द्रले सरकारको नेतृत्व गरेको ६ महिना पुग्दानपुग्दै परिवर्तनको…

अख्तियारले जोख्यो पशुपतिको सुनको जलहरी: कति रहेछ तौल ?
2 मिनेट पढाइ

अख्तियारले जोख्यो पशुपतिको सुनको जलहरी: कति रहेछ तौल ?

असार ११, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपतिनाथको शिवलिङ्गमा राखिएको सुनको जलहरी नापतौल र गुणस्तर ( क्यारेट) परीक्षण गरेको…

जन्मसिद्धका सन्तानलाई आजदेखि नागरिकता
3 मिनेट पढाइ

जन्मसिद्धका सन्तानलाई आजदेखि नागरिकता

असार १०, काठमाडौं | सरकारले जन्मसिद्धका सन्तानलाई आज आइतबारदेखि नागरिकता वितरण गर्ने भएको छ । अधिकांश जिल्ला प्रशासन कार्यालयले आइतबारदेखि…

टुकुचामाथिको जग्गा अध्ययन हुँदै
4 मिनेट पढाइ

टुकुचामाथिको जग्गा अध्ययन हुँदै

असार १०, काठमाडौँ | पाटन उच्च अदालतले दरबारमार्गस्थित जय नेपाल सिनेमाघरको कम्पाउन्डमुनि भेटिएको टुकुचा ढल नभई खोला नै भएको ठहरसहित…

सरकारले जन्मसिद्धका सन्तानलाई आजदेखि नागरिकता वितरण
3 मिनेट पढाइ

सरकारले जन्मसिद्धका सन्तानलाई आजदेखि नागरिकता वितरण

असार १०, काठमाडौं | सरकारले जन्मसिद्धका सन्तानलाई आज आइतबारदेखि नागरिकता वितरण गर्ने भएको छ । अधिकांश जिल्ला प्रशासन कार्यालयले आइतबारदेखि…

खुला प्रतिस्पर्धा नगराई २० लाख थान राहदानी छाप्न १३ वर्षदेखि छाप्दै आएको कम्पनीलाई दिने
3 मिनेट पढाइ

खुला प्रतिस्पर्धा नगराई २० लाख थान राहदानी छाप्न १३ वर्षदेखि छाप्दै आएको कम्पनीलाई दिने

असार ९, काठमाडौँ | फितलो तयारीका कारण सरकारले खुला प्रतिस्पर्धा नगराई भेरिएसन गरेर करिब २० लाख थान राहदानी छाप्ने तयारी…

वैदेशिक रोजगार : टेलिमेडिसिनमार्फत निःशुल्क स्वास्थ्य परामर्श सेवा लिने बढ्दो
4 मिनेट पढाइ

वैदेशिक रोजगार : टेलिमेडिसिनमार्फत निःशुल्क स्वास्थ्य परामर्श सेवा लिने बढ्दो

असार ९, काठमाडौँ | सरकारले गएको चैत १५ देखि कार्यालय समयमा फोनमा टेलिमेडिसिनमार्फत निःशुल्क स्वास्थ्य परामर्श सेवा दिँदै आएको छ…

जब लाग्छ बर्खा तब तात्छन् ठेकेदार
3 मिनेट पढाइ

जब लाग्छ बर्खा तब तात्छन् ठेकेदार

असार ८, काठमाडौँ । आकाशमा कालो बादल मडारिरहेका छ । सडकमा अलकत्रा खसालिँदैछ। वैकल्पिक राजमार्ग (साँखु फटकेश्वर-सहायक बाहुनिपाटी) सडकमा दोस्रो…

डेढ दर्जन कानुन र नीतिमा शिक्षा मन्त्रालयले गर्‍यो सुधार
4 मिनेट पढाइ

डेढ दर्जन कानुन र नीतिमा शिक्षा मन्त्रालयले गर्‍यो सुधार

असार ८, काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आर्थिक वर्ष २०७८/७९ मा शिक्षासम्बन्धी डेढ दर्जन नीतिगत र कानुनी सुधार…

जब ७९ घण्टासम्म समुद्रको १६०० फिट मुनी फसे दुई व्यक्ति, अन्तिम समयमा यसरी गरियो उद्धार
10 मिनेट पढाइ

जब ७९ घण्टासम्म समुद्रको १६०० फिट मुनी फसे दुई व्यक्ति, अन्तिम समयमा यसरी गरियो उद्धार

एजेन्सी | टाइटानिकको भग्नावशेष देखाउन गएको टाइटन पनडुब्बी अझै बेपत्ता छ र भित्र रहेका ५ जनाको खोजी भइरहेको छ ।…