पानी खेलेको निहुँमा विद्यार्थीलाई कुटेर मार्ने शिक्षक पक्राउ
फागुन ३, काठमाडौँ । नाइजेरियामा एकजना १९ महिने उमेरको विद्यार्थीलाई पिटेर मारेको अभियोगमा एक विद्यालयका शिक्षकलाई पक्राउ गरिएको छ ।डेल्टा राज्यको असावास्थित एउटा नर्सरी एवम् प्राथमिक विद्यालयका ती क्रुर शिक्षकले...