थ्रीडी प्रिन्टरको सहायताले मंगल ग्रहका लागि घर तयार, छिट्टै पर्यटकका लागि खुला गरिने
असार १५, काठमाडौँ | अमेरिकाको एक कम्पनीले थ्रीडी प्रिन्टिङ प्रविधिको प्रयोगबाट एक त्यस्तो घर तयार गरेको छ जसमा बस्नेले मंगल ग्रहको अनुभव लिन सकिनेछ । यसलाई ‘टेरा’ नाम दिइएको छ...