मेलम्ची खानेपानी आयोजनाका सबै प्राविधिकले नेपाल छाडे !
पुस १२, काठमाडौं | मेलम्ची खानेपानी आयोजनाको सुरुङ निर्माणमा संलग्न इटालीयन कम्पनीमा कार्यरत सबै प्राविधिक स्वदेश फर्किएका छन् ।
आजको नयाँ पत्रिका दैनिक लेख्छ–अध्यागमन विभागका अनुसार ६ जना सोमबार र २१...