भारतीय राजदूतसँग झस्कियो सरकार, यस्तो छ कारण
चैत ९, काठमाडौं | राजनीतिक गतिविधिमा चासो राख्दै आएका पूर्वराजा ज्ञानेन्द्र र नेपालका लागि भारतीय राजदूत मञ्जीवसिंह पुरीबीच गोप्यरूपमा भएको भेटलाई नेपाल सरकारले अवैधको संज्ञा दिएको छ।मधेसलाई केन्द्रविन्दु बनाएर मध्य...