सैनिक ऐन र नियमावली संशोधन हुँदै, खारेज हुँदै फास्टट्रयाक
असार ३२, काठमाडौँ | रक्षा मन्त्रालयले सैनिक ऐन र नियमावली संशोधन प्रक्रिया अघि बढाएको छ।
सैनिक अधिकृत तथा जवानको सरुवा–बढुवा तथा वृत्ति विकाससम्बन्धी निर्णयमा रक्षा मन्त्रालयको भूमिका समेत रहने गरी सैनिक...