नेपाल–चीन पेट्रोलियम खानी अन्वेषण कार्यान्वयन सम्झौताः तत्काल पाँच ठाउँमा अन्वेषण हुने
फागुन १९, काठमाडौँ | नेपालमा रहेका पेट्रोलियम खानीको विस्तृत अन्वेषण गर्न नेपाली र चिनियाँ प्रतिनिधिले बिहिबार चीनको बेइजिङमा ‘पेट्रोलियम खानी अन्वेषण कार्यान्वयन सम्झौता’ मा हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार आगामी...