एनआरएनए विवाद: महेश श्रेष्ठ नेतृत्वलाई काम गर्न बाटो खुला, केसी पक्षलाई धक्का
काठमाडौँ | गैर आवासीय नेपाली संघ (एनआरएनए) को एकता महाधिवेशनद्वारा सर्वसम्मतिले निर्वाचित महेश कुमार श्रेष्ठको टिमलाई काम गर्न रोक्न भन्दै डा. बद्रि केसीले सर्वोच्चमा हालेको रिटमा केसी पक्षलाई नै कारण...