देशलाइ अस्थिर बनाउनेलाई देख्न बुझ्न गाह्रो,देख्यो भन्न गाह्रो,भन्यो विपद् आइपर्ला भन्ने डर:प्रधानमन्त्री ओली
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल अस्थिर देश भएको बताएका छन् । बिहीबार काठमाडौंमा पूर्वयोजनाकार मञ्च नेपालको कार्यक्रममा ओलीले अहिलेसम्म पाँच वर्षको कार्यकाल कसैले पनि पूरा गर्न नसकेको बताए...