विष्णुप्रसाद पौडेलले एमालेलाई कमजोर बनाउने प्रतिक्रियावादीको योजना चिर्नु सबै कार्यकर्ताको दायित्व हो भने
काठमाडौँ | नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले व्यवस्थाको कमजोरीलाई छोपेर प्रतिगामी तत्त्वहरूले टाउको उठाएको तर पहिलोपटक नै परास्त भएको बताएका छन् । उपप्रधान तथा अर्थमन्त्रीसमेत रहेका पौडेलले एमालेद्वारा शुक्रवार बुटवलमा...