माधव कुमार नेपालले उपराष्ट्रपति बनिसकेका पासाङ माओवादी केन्द्रको उपाध्यक्ष बनेपछि विरोध गरे
काठमाडौँ | नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले पूर्वराष्ट्रपति वा उपराष्ट्रपति राजनीतिमा पुनः फर्किने कार्य उपयुक्त नभएको बताएका छन्। माओवादी केन्द्रले दुई पटक पूर्वउपराष्ट्रपति भइसकेका नन्दकिशोर पुन 'पासाङ'लाई उपाध्यक्ष...