नेपाल महिला संघका २० जना केन्द्रीय सदस्यले सामूहिक राजीनामा दिए
काठमाडौँ | नेपाली कांग्रेसको भ्रातृसंस्था नेपाल महिला संघका २० जना केन्द्रीय सदस्यले सामूहिक राजीनामा दिएका छन् । महिला संघकी तदर्थ समिति संयोजक उषा मिश्र राउतले मनोमानी गरेको भन्दै असन्तुष्ट उनीहरुले...