कतारका राज्यमन्त्रीसँगको भेटपछि परराष्ट्रमन्त्री राणाले भनिन्– विपीन जोशी चाँडै रिहा हुनेछन्
काठमाडौँ | परराष्ट्रमन्त्री आरजु राणा देउवाले प्यालेन्टिन चरमपन्थी समूह हमासको नियन्त्रणमा रहेका नेपाली युवा विपीन जोशी छिट्टै रिहा हुने आशा व्यक्त गरेकी छन् । ओमानको राजधानी मस्कटमा कतारका विदेश राज्यमन्त्री...