काठमाडौँ | क्रान्तिकारी कम्युनिस्ट पार्टीका महासचिव मोहन वैद्य (किरण) अस्पताल भर्ना भएका छन्। दम बढेपछि उनलाई त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा भर्ना गरिएको पार्टीका केन्द्रीय सदस्य हेमन्त प्रकाश वलीले जानकारी दिए।...