इलाम २ मा उपनिर्वाचन: सुहाङलाई उम्मेदवार बनाउने एमालेको निर्णय
चैत ११, काठमाडौँ | नेकपा एमालेले इलाम २ को उपचुनावमा सुहाङ नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । आइतबार केन्द्रीय पार्टी कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले १५ गते हुने उपचुनावमा...