बीमा क्षेत्रमा देखिएका समस्या समाधान गर्नुपर्छ : अर्थमन्त्री महत
मङ्सिर २९, काठमाडौं | अर्थमन्त्री डा. प्रकाशशरण महतले बीमा क्षेत्रमा देखिएका समस्या समाधान गर्नुपर्ने बताएका छन् ।
बीमा सर्भेयर संघ नेपालले शुक्रबार ललितपुरमा आयोजना गरेको कार्यक्रममा मन्त्री महतले बीमा गरिसकेपछि भुक्तानीलगायतका...