शिक्षक आन्दोलनलाई एमालेको समर्थन, शिक्षा विधेयक फिर्ता लिन सरकारसँग माग
असोज ५, काठमाडौँ | प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सरकारले संसदमा दर्ता गराएको शिक्षा विधेयक फिर्ता लिन माग गरेको छ। विधेयकले शिक्षकको माग सम्बोधन नगरेको भएकाले सरकारसँग विधेयक फिर्ता लिन...