कारागारभित्र कैदी मृत्यु प्रकरण : सुरक्षार्थ खटिएका १० प्रहरी अधिकारीमाथि छानबिन
साउन २६, संखुवासभा | जिल्ला कारागार, संखुवासभामा दुई कैदीको मृत्यु भएको विषयमा १० जना प्रहरी अधिकारीमाथि छानबिन सुरु भएको छ । मृतकको परिवारले दुई कैदीको प्रहरीको कुटपिटबाट मृत्यु भएको आरोप लगाएपछि कारागार...