गणपूरक सङ्ख्या नपुगेपछि संसद् बैठक भदौ १८ गते सम्मका लागि स्थगित
भदौ १२, काठमाडौँ | मंगलबार बसेको बैठकमा प्रधानमन्त्रीले सांसदहरूको प्रश्नको जवाफ दिने क्रममा सांसदहरूको राम्रै उपस्थिति रहेपनि ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०८०’माथिको सैद्धान्तिक छलफल गर्ने क्रममा सांसदहरू...