प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठक निष्कर्षविहीन, भोलि फेरी बस्ने
भदौ ३, काठमाडौँ | प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद सञ्चालनको विषयमा छलफल गर्न बोलाएको सर्वदलीय बैठक छलफल विना निष्कर्ष टुङ्गिएको छ ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आइतबार बसेको सर्वदलीय बैठक...