आन्दोलनका कारण कर्णाली राजमार्ग बन्द
साउन २५, कर्णाली | कर्णाली राज मार्गको नाग्म–जुम्ला बजार सडकखण्ड आन्दोलनका कारण बिहानदेखि बन्द भएको छ । जुम्ला चन्दननाथ नगरपालिकाका धन गिरीको न्यायका लागि स्थानीयले बिहानैदेखि कर्णाली राजमार्ग बन्द गरेका हुन्।
२०७७ असोज...