ओलीले भने- चुनावमा पाँचवटा बाँदर छन्, मतपेटिका खाेस्न सक्छन्
वैशाख २६, पाेखरा | एमाले अध्यक्ष केपी ओलीले पाँचदलीय गठबन्धनलाई पशुपतिको बाँदरसँग दाँजेर मतपेटिका लुट्न सक्ने आरोप लगाएका छन् ।
‘पशुपतिमा फूलपाती लिएर गयौं भने फूलपातीको टोकरी बाँदरले खोजेर लान सक्छ,’...