रास्वपाले उद्धार तथा उपचारका लागि चिकित्सकको २ टोली पठायो जाजरकोट
कार्तिक १८, काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टीले जाजरकोट भूकम्प पीडितको उद्धार, उपचार र राहतका लागि चिकित्सकको २ टोली परिचालन गरेको छ ।
भूकम्प पीडितको उद्धारका लागि कर्णाली प्रदेशका सभापति र महामन्त्रीसहितको...