टेकनाथका वकिलको बहसः अभियोग पुष्टि हुँदैन, साधारण तारेखमा रिहा गरिनुपर्छ
जेठ ३२, काठमाडौँ | नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका वास्तविक शरणार्थी नेता टेकनाथ रिजालको तर्फबाट ७ जना अधिवक्ताहरुले बहस गरेका छन् । बहसका क्रममा उनीहरुले रिजालमाथिको अभियोग पुष्टि हुन नसक्ने...