एमालेका पूर्वमन्त्री विजयबहादुर यादव बैंकिङ कसुरमा पक्राउ
साउन १, रुपन्देही | नेकपा एमालेका नेता तथा लुम्बिनी प्रदेशका पूर्वमन्त्री विजयबहादुर यादव बैंकिङ कसुरको मुद्दामा पक्राउ परेका छन् |
लुम्बिनी प्रदेशको पूर्व भूमिव्यवस्था तथा सहकारी मन्त्रीसमेत रहेका यादवलाई बाँके प्रहरीले...