गृहमन्त्री, आईजीपी र सीआईबी प्रमुख पुगे प्रधानमन्त्री कार्यालय
साउन १८, काठमाडौँ | सरकारमाथि एक क्वीन्टल सुन तस्करी प्ररकरणमा छानबिन समिति बनाउन दवाव परिरहेको बेला गृहमन्त्री, आईजीपी र सीआईबी प्रमुख सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालय पुगेका छन् ।
सरकारले उक्त प्रकरणमा विशेष...