रास्वपासँग गृहमन्त्रीको प्रतिबद्धता- योमात्रै होइन, सबै भ्रष्टाचार र कमिसनको चलखेल तोड्छौँ
जेठ ५, काठमाडौँ | उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली भुटानी शरणार्थी प्रकरणलाई अन्तिम किनारामा पुर्याएरै छाड्ने प्रतिबद्धता जनाएका छन्।
भुटानी शरणार्थी प्रकरण सम्बन्धी सङ्कल्प प्रस्तावका लागि रवि लामिछाने नेतृत्वको रास्वपाको...