सर्लाहीमा एमाले र कांग्रेस पार्टी कार्यालयमा आगजनी
काठमाडौँ | सर्लाही सदरमुकाम मलङ्गवामा नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कांग्रेसका जिल्ला पार्टी कार्यालयमा आगजनी तथा तोडफोड गरिएको छ । आन्दोलनकारीको प्रदर्शनका क्रममा आज बिहानदेखि मलङ्गवामा भइरहेको प्रदर्शनका क्रममा...