पार्टीमा व्यापक रूपान्तरण गर्छौँ : प्रधानमन्त्री दाहाल
माघ २९, काठमाडौँ | प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी दुई महिनापछि पार्टीमा व्यापक रूपान्तरण गर्ने बताउनुभएको छ ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पार्टीको...