कांग्रेस घोषणापत्र समितिमा पत्रकार, कलाकार, खेलाडीदेखि साहित्यकारसम्म समेटिए
असोज ५, काठमाडौं | कांग्रेसका सभापति शेरबहादुर देउवाले महामन्त्री विश्वप्रकाश शर्माको संयोजकत्वमा गठन भएको ‘प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचन–२०७९, घोषणापत्र तयारी समिति’ लाई पूर्णता दिएका छन् ।...