असोज १, काठमाडौँ | प्रमुख प्रतिपक्षी दलका नेता एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले संविधानमा भएको व्यवस्थाअनुसार आफूले संसद विघटन गरेको दाबी गर्नुभएको छ ।
प्रतिनिधि सभाको बैठकमा अध्यक्ष ओलीले आफूले...