सत्ता गठबन्धनबाट जनमोर्चा बाहिरिएको हो ?
कात्तिक १, काठमाडौं | सत्ता गठबन्धनले आज जारी गरेको संयुक्त अपीलमा राष्ट्रिय जनममोर्चाको भने हस्ताक्षर छैन । देशमा स्थिरता, विकास समृद्धिका गठबन्धनमा आवद्ध दलहरूलाई मतदान गर्न गठबन्धनले जारी गरेको विज्ञप्तीमा...