मंगलबार कर्णालीका तीन जिल्लाको चुनावी सभालाई सम्बोधन गर्दै प्रचण्ड
कात्तिक २२, सुर्खेत | नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मंगलबार कर्णाली प्रदेशका तीन जिल्लाका पाँच वटा स्थानमा हुने चुनावी सभालाई सम्बोधन गर्ने भएका छन्।
माओवादी केन्द्रका प्रदेश अध्यक्ष विमला...