राप्रपा घोषणापत्र : किसानको खेत खेतमा बिजुलीको व्यवस्था
कात्तिक १४, काठमाडौँ | आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन, २०७९ का लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । सोमबार जारी घोषणापत्रमा राप्रपाले एकघर एक...