नेकपा एस विवाद : १० सांसदमध्ये ६ सांसदले फिर्ता गरे हस्ताक्षर, क–कसले गरेनन् फिर्ता ?
असार ११, काठमाडौँ | अध्यक्ष माधवकुमार नेपालसमक्ष संसदीय दलको बैठक बोलाउन माग गर्दै लिखित निवेदन दिने १० सांसदमध्ये ६ जनाले हस्ताक्षर फिर्ता लिएको नेकपा एस स्रोतले जानकारी दियो ।
सांसदहरू पर्यटनमन्त्री...