रवि लामिछानेलाई लक्षित गर्दै एमाले महासचिवले भने -‘चर्चित हुनु राजनीतिका लागि स्वतः योग्य हुनु होइन’
असार ८, काठमाडौँ | नेकपा एमालेका महासचिव शंकर पोखरेलले निश्चित पेशा वा व्यवसायमा सफल वा चर्चित हुँदैमा राजनीतिका लागि योग्य नहुने बताएका छन् ।
रवि लामिछानेले नयाँ राजनीतिक दल ‘राष्ट्रिय स्वतन्त्र...