जेठ ६, काठमाडौँ । काठमाडौं महानगरमा जारी मतगणनामा मेयर पदका लागि स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता कायमै राखेका छन् । पछिल्लो ताजा मत परिणाम अनुसार उनले २६६०१ मत प्राप्त गरेका...