संकटग्रस्त अर्थतन्त्रलाई उकास्ने नीति र कार्यक्रम आएन – पूर्वअर्थमन्त्री पौडेल
जेठ १४, काठमाडौं | पूर्वअर्थमन्त्रीसमेत रहेका नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले सरकारले संकटग्रस्त अर्थतन्त्रलाई उकास्नेगरीको नीति तथा कार्यक्रम नल्याएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।
उनले अर्थतन्त्र सामान्य अवस्थामा भए जसरी...